१६ अंकले घट्यो शेयर बजार, १८५ कम्पनीको शेयरमूल्यमा गिरावट 

२ हप्ता पहिले ११

काठमाडौं– साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । आइतबार सामान्य अंकले घटेको शेयर बजार सोमबार भने १६ दशमलव ८२ अंकले घटेको छ ।  २०८१ सालको पहिलो कारोबारको दिन नै घटेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो । नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेर २००६ दशमलव ५२ को बिन्दुमा रोकिएको […]
पुरा समाचार पढ्नुहोस्