३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

१ हप्ता पहिले १३

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत भएको छ । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको निर्माण कार्य अगाडि बढिरहेको नेपाली सेनाले जानकारी गराएका छन् । शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले द्रुत मार्गको आर्थिक तथा भौतिक प्रगति ३३ प्रतिशत रहेको जानकारी दिएका हुन् । […]
पुरा समाचार पढ्नुहोस्