३४ दिनमा सकियो ‘बेहुली फ्रर्म मेघौली’ छायांकन

३ हप्ता पहिले १३

काठमाडौं– फिल्म ‘बेहुली फ्रर्म मेघौली’ छायांकन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिन लगाएर फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । कमेडी जनरामा बनेको यस फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य अभिनय रहने बताइएको छ । त्यस्तै विजय बराल, सिम्रन खड्कालगायकको अभिनय फिल्म देख्न सकिनेछ । ब्याल्क हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त […]
पुरा समाचार पढ्नुहोस्