८० सालका ५ हिट गीत : जनसंख्याभन्दा बढी ‘भ्युज’

२ हप्ता पहिले २३

काठमाडौं – आज २०८० सालको वर्षको अन्तिम दिन हो। यो वर्ष कति गीत सार्वजनिक भए, त्यसको यकिन तथ्यांक कुनै निकायसँग छैन। गीत सार्वजनिक गर्ने माध्यम युट्युब भएकाले कुन गीत कति दर्शकले हेरे, त्यो तथ्यांक केलाउन भने सहज भएको छ। युट्युबमा करोडभन्दा बढी भ्युज पाएका गीतको सूची लामो छ। केही गीत भने युट्युबमा कम भ्युज पाए […]
पुरा समाचार पढ्नुहोस्